मंसिर २३ देखि काठमाडौंमा ११ औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल

Filmy NepalFilmy NepalSourceDec 7, 20231 min read
मंसिर २३ देखि काठमाडौंमा ११ औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल
काठमाडौं । ‘सामूहिक अधिकार’ नारासहित नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौंमा मंसिर २३ गतेदेखि २६ (डिसेम्बर ९–१२ ) सम्म हुने भएको छ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा हुने महोत्सवको ११ औं संस्कारण चार दिनसम्म नेपाल पर्यटन बोर्ड र चावहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन, लाइभ सांगीतिक कार्यक्रमसहित काठमाडौँको नेपाल पर्यटन […]