काठमाडौँ- फिल्म ‘कर्मा’ बन्ने भएको छ। थिम पोस्टर सार्वजनिक गर्दै बिहीबार फिल्म निर्माण घोषणा गरिएको हो। पोस्टरमा युद्ध लड्न हिँडेका सौनिकको लस्कर देख्न सकिन्छ। फिल्म सौरभ चौधरीले निर्देशन गर्न लागेका हुन्। निर्देशक चौधरी स्वयंको कथा रहेको फिल्म एक्सन, ड्रामा र एडभेन्चर जनरामा बन्नेछ। निर्देशक चौधरीले यसअघि गतवर्ष फागुन १८ प्रदर्शन भएको फिल्म ‘अगस्त्यः च्याप्टर-१’ को […]
‘कर्मा’ निर्देशन गर्दै सौरभ


