‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो चरणको छायांकन सुरु, विशेष भुमिकामा अलिसाको प्रवेश

The Cinema TimesThe Cinema TimesSourceJul 25, 20241 min read
‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो चरणको छायांकन सुरु, विशेष भुमिकामा अलिसाको प्रवेश
द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो चरणको छायांकन सुरु भएको छ । गत जेठ २४ गतेबाट ओखलढुङ्गाको रुम्जाटारमा ३६ दिन छायांकन गरिएको सिनेमाको दोस्रो चरणको छायांकन भक्तपुरको दुवाकोटबाट सुरु गरिएको हो । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको सिनेमामा अभिनेत्रीको रुपमा अलिशा बास्तोलाको प्रवेश भएको छ । उनको यो डेब्यू फिचर्ड […]