नम्बरी सुन ट्रेलरमा प्रेम र द्वन्द्व

Chitra LaharChitra LaharSourceJul 25, 20241 min read
नम्बरी सुन ट्रेलरमा प्रेम र द्वन्द्व

काठमाडौँ । आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेम र द्वन्द्वलाई स्थान दिइएको छ । गाउँको मुखिया बनेका अभिनेता सरोज खनालको हुकुमी शैलीलाई ट्रेलरमा देखाइएको छ । उच्च र तल्लो वर्गका बीचको प्रेम र त्यो प्रेमले निम्त्याउने […]

The post नम्बरी सुन ट्रेलरमा प्रेम र द्वन्द्व appeared first on CHITRALAHAR.COM.