काठमाडौं । नेपाली म्युजिक भिडियोले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको उदाहरण ‘आमाको ममता’ म्युजिक भिडियोले प्रस्तुत गरेको छ। अमेरिकाको लस एन्जलसमा आयोजना भएको लस एन्जलस मुभी एण्ड म्युजिक भिडियो अवार्ड्समा ‘आमाको ममता’ म्युजिक भिडियोले उत्कृष्ट एशियन म्युजिक भिडियो २०२४ को अवार्ड जितेको छ। यस अवार्ड्समा अमेरिका, क्यानाडा, भारत, चीन, दक्षिण कोरिया, अस्ट्रेलिया, […]
The post आमाको ममतालाई एशियन म्युजिक भिडियो अवार्ड appeared first on CHITRALAHAR.COM.


