‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक

Thulo PardaThulo PardaSourceJul 24, 20241 min read
‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक
काठमाडौं। यही श्रावण २५ गते रिलिज हुने नेपाली चलचित्र ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक भएको छ। बुधवार काठमाडौंमा आयोजना भएको एक कार्यक्रमका बिच प्रेम र द्वन्द्वलाई स्थान दिइएको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा उच्च र तल्लो वर्गका बिचको प्रेम र तत्पश्चात् निम्तिने घटना परिघटनालाई ट्रेलरमा प्रस्तुत गरिएको छ। ट्रेलरमा अभिनेत्री नम्रता सापकोटाले उच्च वर्ग र […]