२२ जना बालबालिकाले गाए फिल्म ‘सारंग’को गीत

KoribatiKoribatiSourceJul 24, 20241 min read
२२ जना बालबालिकाले गाए फिल्म ‘सारंग’को गीत

प्रशान्त तामाङ निर्देशित चलचित्र ‘सारंग’को ‘चिसो बतास’ बोलको गीतलाई २२ जना बालबालिकाले एकसाथ गाएका छन् ।डिपी खनालले शब्द रहेको गीतमा कान्जिरोवा स्कुल, कोटेश्वरका प्रतिभावान २२ बालबालिकाहरुको साथमा किरण भुजेल र मुस्कान रानाभाटको स्वर छ ।बाल मनोबिज्ञान तथा बालअधिकारको विषयमा केन्द्रित फिल्ममा कथाको मागअनुसार नै एकसाथ २२ जना बालबालिकालाई गीत गाउन लगाएको हाे । ‘चोली तुनामा’ […]

The post २२ जना बालबालिकाले गाए फिल्म ‘सारंग’को गीत appeared first on Koribati.com.