नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

Thulo PardaThulo PardaSourceDec 7, 20231 min read
नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै
काठमाडौँ।‘सामूहिक अधिकार’ नारासहित मङ्सिर २३ गतेदेखि २६ सम्म नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११औँ संस्करण हुने भएको छ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा हुने महोत्सव चार दिनसम्म नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन, लाइभ साङ्गीतिक कार्यक्रमसहित काठमाडौँको नेपाल पर्यटन बोर्डमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप […]