क्राइम थ्रिलर ‘देवी’को दुई पोस्टर सार्वजनिक

KoribatiKoribatiSourceJul 24, 20241 min read
क्राइम थ्रिलर ‘देवी’को दुई पोस्टर सार्वजनिक

नाजिर हुसेन, गौरव पहारी तथा शिल्पा मास्के स्टारर ‘देवी’ले आफ्ना दुई शीर्ष पुरुष कलाकारको पात्र पोस्टर सार्वजनिक गरेको छ ।सिनेमाले अभिनेता गौरव पहारी र नाजिर हुसेनको पात्र चित्र सार्वजनिक गरेको हो । सिनेमाकी मुख्य अभिनेत्री शिल्पा मास्केको चरित्र पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । सञ्जोग राई सिनेमाका निर्देशक हुन् ।सिनेमाले क्राइम थ्रिलर कथा पेस […]

The post क्राइम थ्रिलर ‘देवी’को दुई पोस्टर सार्वजनिक appeared first on Koribati.com.