काठमाडौँ- विश्वकै पुरानो मानिने ‘भेनिस फिल्म महोत्सव’ को ‘ओरिजोन्टी सेक्सन’ मा नेपाली फिल्म ‘पूजा, सर’ छनोट भएको छ। आगामी भदौ १२ देखि २२ गतेसम्म चल्ने भेनिसकाे ८१औँ संस्करणमा फिल्म छनोट भएकाे निर्देशक दीपक रौनियारले बताए। महोत्सवमा छनोटको खबर पाएसँगै यसलाई सुखद यात्राको आरम्भका रुपमा लिएकाे निर्देशक रौनियारले बताए। छायांकनका क्रममा ‘राजागञ्ज’ नाम राखिएको फिल्मको नाम परिवर्तन […]
भेनिसमा प्रदर्शन हुँदै दीपककाे ‘पूजा, सर’


