बलिउड कलाकार ह्यारी जोश काठमाडौँमा, नेपाली चलचित्र खेल्दै

Thulo PardaThulo PardaSourceDec 7, 20231 min read
बलिउड कलाकार ह्यारी जोश काठमाडौँमा, नेपाली चलचित्र खेल्दै
काठमाडौँ।बलिउडका ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’ जस्ता चर्चित चलचित्रका कलाकार ह्यारी जोश नेपाल आएका छन् । उनी नेपाली चलचित्र ‘देव वाणी’मा अभिनय गर्न बुधवार काठमाडौँ ओर्लिएका हुन् । बिहीबार बिहानदेखि बालाजु ल्याबमा जोशको भागको छायाङ्कन भइरहेको चलचित्रका निर्देशक बाबु साहेब बलामीले बताए । करिब ६ दिन फिल्मको अन्तिम चरणको छायाङ्कन हुनेछ । फिल्ममा ह्यारीको विशेष भूमिका […]