अस्पतालबाट डिस्चार्ज भए हरिवंश

Thulo PardaThulo PardaSourceJul 23, 20241 min read
अस्पतालबाट डिस्चार्ज भए हरिवंश
विराटनगर। आइतबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका कलाकार हरिवंश आचार्य मङ्गलवार मध्यान्हमा डिस्चार्ज भएका छन्। उनको नाकबाट रगत बग्ने समस्या देखिएपछि विराटनगरको विराट नर्सिङ होममा भर्ना भएका थिए। डिस्चार्ज भएसँगै आचार्यले विराटनगर तिनपैनीस्थित श्याम मन्दिरको दर्शन गरेका थिए। उनले मन्दिर दर्शन पछि सेन्ट्रल मलस्थित सेन्टर मल्टिप्लेक्स हल भ्रमण र विराटनगरको भृकुटी चोकमा वृक्षारोपण समेत […]