ठुङ मारेको फोटोलाई पुरस्कार दिँदै ‘सतीदेवी’

Thulo PardaThulo PardaSourceJul 23, 20241 min read
ठुङ मारेको फोटोलाई पुरस्कार दिँदै ‘सतीदेवी’
काठमाडौं। प्रदर्शोन्मुख नेपाली चलचित्र ‘सतीदेवी’ले महिला तथा बालिकामा समर्पित गरी फोटो प्रतियोगिता ‘ठुङ मार्नुस्,नगद पुरस्कार जित्नुस्’ घोषणा गरेको छ। चलचित्रको एउटा फोटो सार्वजनिक गर्दै सोही थिम अनुसारको फोटो पठाउन चलचित्र टिमले आव्हान गरेको छ। सार्वजनिक फोटोमा ‘सतीदेवी’ की शीर्ष अभिनेत्री मलिका महत, सृजना अधिकारी, सुजीता सिवाकोटी र तीन बालिका कलाकार हर्षिका वली, मञ्जिला बानियाँ र […]