अक्षय कुमारको ‘खेल खेल में’ पनि अगष्ट १५ मै रिलिज हुने

The Cinema TimesThe Cinema TimesSourceJul 23, 20241 min read
अक्षय कुमारको ‘खेल खेल में’ पनि अगष्ट १५ मै रिलिज हुने
द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमारको मुख्य भुमिका रहेको सिनेमा ‘खेल खेल में’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमा पनि अगष्ट १५ अर्थात् साउन १३ गतेबाट विश्वभरका सिनेमा घरमा रिलिज हुने भएको हो । यो मितिमा यसअघि नै बलिउडका दुई ठुला सिनेमा ‘स्त्री २’ र ‘वेदा’ले रिलिज घोषणा गरिसकेका छन् […]