अभिनय सुरु गरेको दश बर्षामा व्यस्त बनिन् बर्षा

Ramailo ChaRamailo ChaSourceJul 23, 20241 min read
अभिनय सुरु गरेको दश बर्षामा व्यस्त बनिन् बर्षा
अभिनेत्री बर्षा सिवाकोटीले अभिनय सुरु गरेको दश वर्ष लागेको छ । ‘नाईं नभन्नू ल २’ बाट अभिनय सुरु गरेकी बर्षा अभिनित ‘मोदीबेनी’ यही साउन १८ गतेबाट प्रदर्शनमा आउँदैछ । रमाइलो संयोग, अभिनय सुरु गरेको दशौं बर्षमा बर्षा व्यस्त बनिरहेकी छन् । उनी यतिबेला ‘मोदीबेनी’को प्रचार प्रसार व्यस्त छिन् भने गत साता ब्ल्कबस्टर फिल्म ‘छक्का पञ्जा […]