‘सतीदेवी’ टिमको ‘ठुङ मार्ने’ प्रतियोगिता

Ranga KhabarRanga KhabarSourceJul 23, 20241 min read
‘सतीदेवी’ टिमको ‘ठुङ मार्ने’ प्रतियोगिता
रंगखबर, काठमाडौँ: लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को टिमले ‘ठुङ मार्ने’ प्रतियोगिता घोषणा गरेको छ। टिमले हालै मात्र मौलिकता खल्काउने एक फोटो सार्वजनिक गर्दै उक्त प्रतियोगिताको घोषणा गरेको हो। सार्वजनिक फोटोमा फिल्मका मुख्य पात्रहरु लिका महत, श्रृजना अधिकारी, सुजीता सिवाकोटीको साथमा तीन बालकलाकारहरु हर्षिका वली, मञ्जिला बानियाँ र समृद्धि सेन्चुरी घरको पीढीमा लस्करै बसेर एक अर्काको ठुङ […]