काठमाडौँँ- डकुमेन्ट्री छोटो फिल्म ‘लापत्ता सन्तान’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा आफ्नै छोराका कारण वृद्धाश्रम पुगेकी एक आमाको पीडालाई देखाइएको छ। आमाको भूमिकामा छिन् कलाकार रश्मी भट्ट। फिल्ममा रश्मीसहित ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, अर्जुन आचार्य, सविना राउत, निलम भट्ट र मनिष प्रीतम निरौलालगायत कलाकार छन्। फिल्म रामजी ज्ञवालीको लेखन र निर्देशनमा बनेको […]
‘लापत्ता सन्तान’ को टिजरमा आश्रम पुगेका बुवाआमाको कथा


