साउन २५ मा ‘नालापानी’, नयाँ ट्रेलर सार्वजनिक

eHimalaya TimeseHimalaya TimesSourceJul 22, 20241 min read
साउन २५ मा ‘नालापानी’, नयाँ ट्रेलर सार्वजनिक
काठमाडौं । चलचित्र ‘नालापानी’को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । यही साउन २५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रको नयाँ ट्रेलर सोमबार सार्वजनिक गरिएको हो । यसअघि साउन १८ का लागि निर्धारण गरिएको यो चलचित्र विद्यार्थीहरूलाई लक्षित गर्दै साउन २५ मा प्रदर्शन गर्न लागिएको निर्देशक रिमेश अधिकारीले जानकारी गराउनुभयो । ‘नालापानी फिल्म सम्पूर्ण नेपालीको