‘के घर के डेरा: घर नम्बर २’मा निश्चल बस्नेत

Thulo PardaThulo PardaSourceJul 22, 20241 min read
‘के घर के डेरा: घर नम्बर २’मा निश्चल बस्नेत
काठमाडौं। छायाङ्कनको तयारीमा रहेको नेपाली चलचित्र ‘के घर के डेरा: घर नम्बर २’मा निश्चल बस्नेतको पनि अभिनय रहने भएको छ। चलचित्रको प्रमुख भूमिकामा बस्नेतलाई अनुबन्धित गरिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए। यस चलचित्रमा यसअघि खगेन्द्र लामिछाने अनुबन्धित भएका थिए। अझै चार जना प्रमुख कलाकारहरूलाई चलचित्रमा प्रवेश गराउने तयारी रहेको बताइएको छ। चलचित्रलाई चर्चित लेखक […]