‘एक्सन स्टार’ सुशिलको ‘आउटलः दफा २१९’को टिजर

Ramailo ChaRamailo ChaSourceJul 22, 20241 min read
‘एक्सन स्टार’ सुशिलको ‘आउटलः दफा २१९’को टिजर
नायक सुशिल श्रेष्ठको शिर्ष भूमिका रहेको फिल्म आउटलः दफा २१९’ टिजर रिलिज भएको छ । टिजरमा सुशिललको एङ्ग्री एण्ड एक्सन अवतार आकर्षक छ । फिल्म असोजको ३ गतेबाट रिलिज हुँदैछ । सार्वजनिक टिजरमा फिल्मको कथावस्तुको सामान्य जानकारी मात्र दिन खोजिएको छ । सम्पादक साहिलले आकर्षक ब्याक ग्राउन्ड म्युजिकका साथमा टिजर तयार पारेका छन् । टिजरमा […]