‘के घर के डेराः घर नम्बर २’ मा निश्चल बस्नेतको प्रवेश

Ramailo ChaRamailo ChaSourceJul 22, 20241 min read
‘के घर के डेराः घर नम्बर २’ मा निश्चल बस्नेतको प्रवेश
फिल्म ‘के घर के डेराः घर नम्बर २’ निर्देशक तथा कलाकार निश्चल बस्नेत अनुबन्धित भएका छन् । फिल्ममा मुख्य भूमिकामा अनुबन्धित भएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए । यसअघि यो फिल्ममा नायक खगेन्द्र लामिछानेको प्रवेश भइसकेको छ । फिल्ममा अनुवन्धित भएपछि कलाकार बस्नेत उत्साहित देखिए । उनले, फिल्मको कथावस्तु बलियो रहेकाले आफू काम गर्न […]