चलचित्र ‘११:५५’ बन्ने

Himal KhabarHimal KhabarSourceDec 7, 20231 min read
चलचित्र ‘११:५५’ बन्ने
काठमाडौँ- नेपाली चलचित्र ‘११:५५’ निर्माणको घोषणा गरिएको छ। आज (बिहीबार) पत्रकार सम्मेलनको आयोजना गर्दै केशव पाण्डेको कथा र निर्देशनमा तयार हुने चलचित्रमा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायतका कलाकारले अभिनय गर्ने जानकारी गराइएको हो। कलाकारसँगै पटकथा लेखकसमेत रहे अग्रजले नेपाली चलचित्रमा केही फरक गर्ने प्रयास गरिएको बताए। […]