काठमाडौं। श्रावण १८ गते रिलिज हुने नेपाली सिनेमा ‘मोदीबेनी’का कलाकारहरू काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा एक महिने कोटीहोम महायज्ञको सातौँ दिनमा सहभागी भएका छन्। मानव सेवा फाउन्डेसनको प्रमुख आयोजनामा भइरहेको सो महायज्ञमा कलाकारहरू वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, कमलमणि नेपाल, दीपेन्द्र गौतम, लेखक आनन्द विक्रम क्षेत्री, निर्माता हरि श्रेष्ठ, पोस्टर डिजाइनर रोयल भीमसेन, मिडिया …
पशुपतिको कोटीहोम महायज्ञमा पुगे ‘मोदीबेनी’का वर्षा र अमर Read More »
The post पशुपतिको कोटीहोम महायज्ञमा पुगे ‘मोदीबेनी’का वर्षा र अमर first appeared on Sur Cinema.


