‘आउट लः दफा २१९’को टिजर सार्वजनिक, मजेदार एक्सनमा उत्रिए सुशील

Thulo PardaThulo PardaSourceJul 22, 20241 min read
‘आउट लः दफा २१९’को टिजर सार्वजनिक, मजेदार एक्सनमा उत्रिए सुशील
काठमाडौं। असोज ३ गते रिलिज हुने नेपाली चलचित्र ‘आउटलः दफा २१९’को टिजर सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक टिजरमा अभिनेता सुशील श्रेष्ठलाई मजेदार एक्सनमा उतारिएको छ। यो चलचित्रलाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका छन्। यसमा नवीन गुरुङको डिओपी, चुल्ठे काजीको एक्सन निर्देशन, साहिल खानको सम्पादन छ। अमित अग्रहरी निर्माता हुन् भने विनोद कठायत कार्यकारी निर्माता […]