टीजरमा ‘आउटलः दफा २१९’, सुशिलको एङ्ग्री अवतार

KalakarmiKalakarmiSourceJul 22, 20241 min read
टीजरमा ‘आउटलः दफा २१९’, सुशिलको एङ्ग्री अवतार
काठमाडौं– अभिनेता सुशिल श्रेष्ठका लागि विशेष बन्ने सम्भावना बोकेको फिल्म ‘आउटलः दफा २१९’ यही असोज ३ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्मको सार्वजनिक टीजरमा सुशिलको एङ्ग्री एक्सन अवतारले यस्तै संकेत गरेको छ । विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा अमित अग्रहरि निर्माताको रुपमा छन् । विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन् । फिल्ममा नविन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन निर्देशन, साहिल खानको सम्पादन छ । यो फिल्ममा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको ...