रंगखबर, काठमाडौँ: गायक राजनराज शिवाकोटी र गायिका टिका पुनको स्वर रहेको ‘पान पुतली माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । निर्माण यूनिटले आइतबार दरबारमार्गस्थित राइजिगं मलमा एक कार्यक्रमको आयोजना नै गरेर सार्वजनिक गीतको भिडियो रिलिज गरेको हो । जसमा मोडलद्धय गीता ढुंगाना र सुनिल न्यौपानेको रोमान्टिक अभिनय देख्न सकिन्छ । एक प्रेमील जोडीको रोमान्टिक […]
राजनराज र टिकाको ‘पान पुतली माया’ रिलिज


