‘साहु बा’ को न्यूड सीनले चर्चामा आएकी प्रियंकाको प्रहरी लूक

KalakarmiKalakarmiSourceJul 22, 20241 min read
‘साहु बा’ को न्यूड सीनले चर्चामा आएकी प्रियंकाको प्रहरी लूक
काठमाडौं– अभिनेत्री प्रियंका कार्की पुनः एक पटक चर्चामा आएकी छिन् । यसपटक उनी आफ्नो नयाँ गीत ‘मलाई आउँदैन धेरै नखरा’ को म्युजिक भिडियोका कारण चचाृमा आएकी हुन् । उक्त गीतमा प्रियंकाले प्रस्तुत गरेको नृत्यलाई धेरै प्रशंसा गरिरहेका छन् । त्यसो त यसअघि पनि प्रियंका चर्चामा आएकी थिइन । केही साताअघि उनी नयाँ बेव सीरीज ‘साहु बा’ मा दिएको न्यूड सीनका कारण चर्चामा आएकी थिइन् । ‘साहु बा’ वेब सीरीजको टीजर रिलिज भएपछि सोही दृष्यका कारण प्रियंकाले आलोचना खेप्नु परेको थियो । ‘नाई नभन्नु ल–६’ फिल्मपछि म्यूजिक भिडियोहरुमा मात्रै व्यस्त भैरहेकी ...