‘घर नम्बर २’ मा जोडिए निश्चल

Himal KhabarHimal KhabarSourceJul 22, 20241 min read
‘घर नम्बर २’ मा जोडिए निश्चल
काठमाडौँ- फिल्म ‘के घर के डेराः घर नम्बर २’ मा अभिनेता निश्चत बस्नेत अनुबन्धित भएका छन्। निर्माण टिमले अभिनेता बस्नेतसँग कागजी सम्झौता गरेकाे छ। यसअघि फिल्ममा अभिनेता खगेन्द्र लामिछाने अनुबन्धित भइसकेका छन्। फिल्मका दीपेन्द्र के. खनाल हुन्। फिल्म साउन अन्तिम सातादेखि छायांकन सुरु गरिने निर्देशक खनालले जानकारी दिए। फिल्म सामाजिक कथामा आधारित छ। फिल्मको स्क्रिप्ट […]