निश्चल बस्नेत ‘के घर के डेराः घर नम्बर २’को मुख्य भुमिकामा अनुबन्धित

The Cinema TimesThe Cinema TimesSourceJul 22, 20241 min read
निश्चल बस्नेत ‘के घर के डेराः घर नम्बर २’को मुख्य भुमिकामा अनुबन्धित
द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माणको तयारीमा रहेको सिनेमा ‘के घर के डेराः घर नम्बर २’मा मुख्य कलाकारको रुपमा निर्देशक निश्चल बस्नेतको इन्ट्री भएको छ । साउनको २५ गतेबाट छायांकनमा जान लागेको सिनेमाको मुख्य भूमिकामा बस्नेतलाई अनुबन्धित गरिएको निर्देशक खनालले जानकारी दिए । यसअघि यो सिनेमाको मुख्य भुमिकामा अभिनेता खगेन्द्र […]