‘बर एण्ड बधु’को रोमान्टिक गीत रिलिज

Ramailo ChaRamailo ChaSourceJul 21, 20241 min read
‘बर एण्ड बधु’को रोमान्टिक गीत रिलिज
फिल्म वर एण्ड वधुको रोमान्टिक गीत रिलिज गरिएको छ । अर्जुन पोखरेलको संगीत र लेखु सहयात्रीका शब्द रहेको गीतमा अञ्जु अनि प्रताप दासले स्वर दिएका छन् । गीत : विदेशका सुन्दर दृश्यमा छायाँकन गरिएको फिल्म गीतमा नायिका आँचल शर्मा र नव नायक विवेक कर्माचार्य प्रस्तुत छन् । गीतमा उनीहरु रोमान्टिक रुपमा प्रस्तुत भएका छन् । […]