द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता रमित ढुंगानाको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘नमेटिने घाउ’को डबिङ सुरु गरिएको छ । शनिबार राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो भागको दृश्यमा डबिङ गरेका थिए । सिनेमामा डबिङ गर्न गाह्रो रहेको अनुभव सुनाउँदै पहिलो पटक सिनेमामा अभिनय गरेको बताए । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि केही […]
अभिनेता रमित निर्देशित ‘नमेटिने घाउ’को सांसद ज्ञानेन्द्र शाहीले गरे डबिङ


