ऋचाको ‘तेल भिसा’ सकियो, रेणु दाहालले यसो भनिन्

Ramailo ChaRamailo ChaSourceJul 21, 20241 min read
ऋचाको ‘तेल भिसा’ सकियो, रेणु दाहालले यसो भनिन्
फिल्म तेल भिसाको छायांकन ३५ दिनमा प्याकअप भएको छ । ७० प्रतिशत छायांकन अमेरिकामा गरिएको फिल्मको बाँकी ३० प्रतिशत छायांकन चितवनमा सेट लगाएर गरिएको हो । मल्टीस्टारर फिल्मलाई शंकर घिमिरेले निर्देशन गरेका हुन् । फिल्मको इन्डक्ल्याप कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेर रेणु दाहाल समेत उपस्थित थिइन् । उनले चितवनको भरतपुरमा फिल्म छायांकन गरेकोमा निर्माण टिमलाई धन्यवाद […]