काठमाडौँ- शंकर घिमिरेको निर्देशनमा बनेको फिल्म ‘तेल भिसा’ को छायांकन ३५ दिनमा सकिएको छ। फिल्म ७० प्रतिशत अमेरिका र ३० प्रतिशत चितवनमा छायांकन गरिएको निर्माण टिमले जनाएको छ। छायांकन सकिएकाे घाेषणा कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसमेत उपस्थित थिइन्। उनले चितवनको भरतपुरमा छायांकन गरेकोमा निर्माण टिमलाई धन्यवाद दिइन्। साथै तेल भिसालाई सफलताको शुभकामना दिँदै फिल्मले […]
‘तेल भिसा’ को छायांकन सकियो, विपिन दोहोरो भूमिकामा


