The post सुरज पण्डीत कसलाई भन्दैछन् ‘आउनु जिरीमा’ (भिडियो) appeared first on Celebrity Nepal.
काठमाडौँ। गायक तथा संगीतकार सुरज पण्डीतको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘आउनु जिरीमा’ बोलको गीतमा शब्द सौरभ कार्की र सुरज पण्डीतको रहेको छ। लोक लयमा बनेको रोमान्टिक गीतको भिडियोलाई राजु भट्टले निर्देशन गरेका छन्। मोहन जोशी र प्रिन्सा शाही फिचर्ड भिडियोको छायांकन बिजय भण्डारीले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले […]
The post सुरज पण्डीत कसलाई भन्दैछन् ‘आउनु जिरीमा’ (भिडियो) appeared first on Celebrity Nepal.