काठमाडौँ– कथावाचक साइग्रेस पोख्रेलले केही समयअघि कोरियोग्राफर शिशिर खातीले निर्देशनमा आफ्नो श्रव्य–कथा ‘अधुरो प्रेम’मा फिल्म बनाउने घोषणा गरे। दुई वर्षअघि भीमनिधि तिवारीको कथामा आधारित रहेर निर्देशक ज्ञानेन्द्र देउजाले ‘झिँगेदाउ’ फिल्म बनाए। फिल्मको पटकथा प्रदीप भारद्वाजले लेखेका थिए। देवरानी र जेठानीबीचको झिँगेदाउ खेलले परिवारमा निम्तिएको कलहमा आधारित फिल्मले राम्रो प्रतिक्रिया पायो। चलचित्र विकास बोर्डको तथ्यांकअनुसार फिल्मले […]


