‘सक्किगोनी’ टिमको ‘लाज शरणम्’ औपचारिक निर्माण घोषणा

Filmy NepalFilmy NepalSourceJul 19, 20241 min read
‘सक्किगोनी’ टिमको ‘लाज शरणम्’ औपचारिक निर्माण घोषणा
चर्चित हाँस्य सिरियल ‘सक्किगोनि’ टिमका निर्देशक तथा कलाकार कुमार कट्टेलको जन्मदिनको अवसर पारेर फिल्म ‘लाज शरणम्’को औपचारिक निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्मको निर्माण घोषणा गरिएको हो । फिल्मको निर्माण घोषणा कार्यक्रममा वरिष्ठ हाँस्य कलाकर हरिवंश आचार्य, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र संघका […]