दोलखा भीमसेनमा पसिना

Chitra LaharChitra LaharSourceJul 20, 20241 min read
दोलखा भीमसेनमा पसिना

दोलखा । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमसेनको मूर्तिमा शनिबार दिउँसो १: ४७ बजेदेखि पसिना आएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार, शनिबार दिउँसो ३स् ५१ बजेसम्म शिलामा पसिना आएको थियो । मूर्तिको बायाँ भागमा पसिना आएको उनले बताएका छन् । पसिना आएपछि अनिष्ट हुने […]

The post दोलखा भीमसेनमा पसिना appeared first on CHITRALAHAR.COM.