निर्माण हुन छाडे मैथली भाषाका फिल्म

Himal KhabarHimal KhabarSourceJul 20, 20241 min read
निर्माण हुन छाडे मैथली भाषाका फिल्म
काठमाडौँ- नेपालमा नेपालीसँगै अन्य भाषामा पनि फिल्म बनेका छन्। ती फिल्म कम संख्यामा निर्माण हुनुका साथै निश्चित भेगमा मात्र सीमित छन्। भाषाको बाहुल्यता भएका दर्शकमाझ मात्र प्रदर्शन भइरहेका छन्। यद्यपि तराई क्षेत्रमा बोलिने मैथली भाषालाई लक्षित गर्दै फिल्म निर्माण रोकिएको झैँ छ। तराईमा फिल्म भवनको संख्या राम्रो भए पनि हिन्दी र भोजपुरी भाषामा तयार भएका […]