सुमी पराजुलीले ल्याइन् नयाँ गीत ‘लुकामारी’ |भिडियो

Filmy NepalFilmy NepalSourceJul 20, 20241 min read
सुमी पराजुलीले ल्याइन् नयाँ गीत ‘लुकामारी’ |भिडियो
काठमाडौं । गायिका सुमी पराजुलीको नयाँ गीत ‘लुकामारी’ सार्वजनिक भएको छ । सुमी पराजुली युट्यूव च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो । मिन सागरको शब्द रहेको गीतमा रेखा पौडेलको संगीत रहेको छ । दिपेश एस. केको कोरियोग्राफी रहेको भिडियोमा टेकेन्द्र शाहको निर्देशन तथा संम्पादन रहेको छ । भिडियोमा चर्चित गायिका सुमी पराजुली आफैले अभिनय […]