‘लाज शरणम्’ को औपचारिक घोषणा

eHimalaya TimeseHimalaya TimesSourceJul 19, 20241 min read
‘लाज शरणम्’ को औपचारिक घोषणा
काठमाडौं । टेलीशृंखला ‘सक्किगोनी’ टिमले चलचित्र ‘लाज शरणम्’ बनाउने भएको छ । यस सिरियलका निर्देशक तथा कलाकार कुमार कट्टेलको जन्मदिनको अवसर पारेर चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । चलचित्रमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), कमलमणि नेपाल (खुपीका बाउ), माला लिम्बू, विजय बराल र मुकुन्द श्रेष्ठ मुख्य भूमिकामा देखिने बताइएको छ । सुदीप बरालको