चलचित्र ’बेहुली फ्रम मेघौली’को गीत ‘उडायो मन’ रिलिज

Thulo PardaThulo PardaSourceJul 19, 20241 min read
चलचित्र ’बेहुली फ्रम मेघौली’को गीत ‘उडायो मन’ रिलिज
काठमाडौं। विजया दशमी २०८१ को अवसर पारी असोज १७ गते घटस्थापनाको दिन रिलिज हुने नेपाली चलचित्र चलचित्र ’बेहुली फ्रम मेघौली’को गीत ‘उडायो मन’ रिलिज गरिएको छ। शुक्रवार सार्वजनिक गीत जयन जे वाइबाले तयार पारेका हुन्। यो गीतमा शब्द, सङ्गीत, र एरेन्ज वाइबाकै रहेको छ भने इन्द्रकला राईले स्वर दिएकी छन्।  यो गीत नेपाली भाषासँगै थारु […]