दर्शकको सकारात्मक वर्डअफ माउथसहित दोस्रो सातामा ‘घरज्वाइँ’

The Cinema TimesThe Cinema TimesSourceJul 19, 20241 min read
दर्शकको सकारात्मक वर्डअफ माउथसहित दोस्रो सातामा ‘घरज्वाइँ’
द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘घरज्वाइँ’ आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो साता राम्रो व्यापार गरेको सिनेमाले दर्शकबाट पाएको वर्डअफ माउथले गर्दा दोस्रो हप्तामा पनि राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ । सिनेमाले पहिलो हप्तामा करिब ४ करोड आसपासमा व्यापार गरेको निर्माता जनक घर्ती मगरले बताए । […]