काठमाडौं– उच्च अदालत पाटनको आदेश अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटी बुझाएका ५ जना तथा साधारण तारेखमा रिहा गरिएका एक जना गरी छ जना थुनामुक्त भएका छन् ।
अदालतबाट धरौटीमा रिहा भएका ५ जनालाई सम्पत्ति शुद्धिकरण विभाग तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि रिहा गरेको हो ।
पूर्व गृहमन्त्री बालकृष्ण खाँणका पूर्व निजी सचिव नरेन्द्र केसी, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, सहकारी सञ्चालक हरिभक्त महर्जन तथा बिचौलियाको भूमिका निर्वाह गरेका अभियुक्त रामशरण केसी धरौटीमा रिहा हुनुका साथै सम्पत्ति ...
नक्कली शरणार्थी प्रकरणः छ जना छुटे, रिजाल अझै जेलमा


