शिव परियारको ‘धोकेबाज’मा बोल्ड आश्मा

Ranga KhabarRanga KhabarSourceJul 19, 20241 min read
शिव परियारको ‘धोकेबाज’मा बोल्ड आश्मा
रंगखबर, काठमाडौँ: गायक  शिव परियारको आवाजमा रहेको नयाँ गीत ‘धोकेबाज’ सार्वजनिक भएको छ । रविन लामिछानेको शब्द रहेको गीतमा युवराज मगरको संगीत रहेको छ। गीतको फिमेल भर्सनमा समिक्षा अधिकारीको स्वर रहेको छ।  रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा ओबी रायमाझी र आश्मा विश्वकर्माको अभिनय रहेको छ।  आश्मा र ओबीको जोडीलाई दर्शकले ‘कट्टा हान्दिन्छु’ गीतमा […]