उडायो मनमा सिम्रन र स्वस्तिमाको खुशी

Chitra LaharChitra LaharSourceJul 19, 20241 min read
उडायो मनमा सिम्रन र स्वस्तिमाको खुशी

काठमाडौं । फिल्म ‘बेहुली फ्रम मेघौली’ को ‘उडायो मन’ सार्वजनिक भएको छ । असोज १७ गते घटस्थापनामा रिलिज हुने फिल्मको यो गीत जयन जे वाइवाले तयार पारेका हुन् । गीतको सङ्गीतसँगै शब्द र ऐरेन्ज पनि वाइवाकै हो । गीतमा इन्द्रकला राईको स्वर रहेको छ । गीतमा नेपाली भाषासँगै थारु भाषाको गीतसमेत मिश्रण गरिएको छ । […]

The post उडायो मनमा सिम्रन र स्वस्तिमाको खुशी appeared first on CHITRALAHAR.COM.