काठमाडौँ- फिल्म ‘घरज्वाइँ’ को ‘बिन्जुरी’ बोलको गीत सार्वजनिक भएको छ। संगीत दिवसको अवसरमा बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो। राम अविरल बिष्टको शब्द रहेको गीतमा गायक एसडी योगीको स्वर छ। गायक योगीले नै संगीत भरेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन्। फिल्ममा अन्य कलाकार बुद्धि तामाङ, […]
यस्तो छ ‘घरज्वाइँ’ को गीत ‘बिन्जुरी’


