‘मोदीबेनी’को अफिसियल ट्रेलर सार्वजनिक |भिडियो

Filmy NepalFilmy NepalSourceJul 19, 20241 min read
‘मोदीबेनी’को अफिसियल ट्रेलर सार्वजनिक |भिडियो
काठमाडौं। श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा हलमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो। एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा ट्रेलरमा समेटिएको छ । ट्रेलरमा कुनै समय हिरोइन भएर दर्जनौँ चलचित्रमा काम गरेकी रेजिना उप्रेतीलाई अभिनेत्री वर्षा शिवाकोटीको आमाको भूमिकामा देखाइएको छ । […]