तीज गीत ‘तिते करेलीमा अमिलो ट्वाक्क’ सार्वजनिक

Thulo PardaThulo PardaSourceJul 18, 20241 min read
तीज गीत ‘तिते करेलीमा अमिलो ट्वाक्क’ सार्वजनिक
काठमाडौं। तीज गीत ‘तिते करेलीमा अमिलो ट्वाक्क’ सार्वजनिक भएको छ। सुष्मा बिसी, प्रमोद भुसाल र देवी घर्तीको स्वरमा रहेको यसमा शब्द र सङ्गीत प्रमोद भुसालको रहेको छ। यसको भिडियोमा गायिका बी.सी. मोडल नारायणी खत्री, सञ्चिता बोलाखे, उमराज थापा लगायतले अभिनय गरेका छन्। प्रवीण थापाले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोको छायाङ्कन राजेश घिमिरेले गरेका हुन् भने […]