यश कुमारको ‘हिरो’मा आत्महत्या दुरुत्साहनको मुद्दा

Thulo PardaThulo PardaSourceJul 18, 20241 min read
यश कुमारको ‘हिरो’मा आत्महत्या दुरुत्साहनको मुद्दा
काठमाडौं। बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दे गायक यश कुमारको म्युजिक भिडियो ‘हिरो’ सार्वजनिक गरिएको छ। यसमा यश कुमारको नै शब्द, सङ्गीत र स्वर रहेको छ। निकेश खड्काले निर्देशन गरेको भिडियोमा यश कुमार, गरिमा शर्मा, दीपेन्द्र सोनाम र रोजेन सुन्दासको अभिनय रहेको छ। ‘हिरो’ गीतको भिडियो मार्फत गायक यश कुमारले आत्महत्या दुरुत्साहनको मुद्दा उठान गरेका […]