‘ब्याड न्युज’को नेपाल रिलिज पक्का

The Cinema TimesThe Cinema TimesSourceJul 18, 20241 min read
‘ब्याड न्युज’को नेपाल रिलिज पक्का
द सिनेमा टाइम्स, काठमाडौं – भोली शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको बलिउड सिनेमा ‘ब्याड न्युज’को नेपाल रिलिज कर्न्फम भएको छ । सिनेमाको नेपाल प्रदर्शन अधिकार  टि-फल्कले खरिद गरेको हो । सिनेमाको नेपालमा अग्रीम टिकट बुकिङ खुल्ला भैसकेको छ । धर्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमा सार्वजनिक ट्रेलर र गीतबाट भारतमा चर्चामा रहेको छ । सिनेमाको माग […]